अमेरिका / क्यानडा Archives | Page 133 of 169 | Khabarhub Khabarhub

कोरोना भाइरस महामारीको चपेटामा परेको अमेरिकामा भूकम्प गएपछि…

काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट आक्रान्त अमेरिकामा भूकम्प गएपछि स्थानीय त्रसित बनेका छन् । अमेरिकाको दक्षिणी ईलाकामा भूकम्पको झड्का महशुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । दक्षिणी क्यालिफोर्निया र त्यसको आसपासका क्षेत्रहरुमा स्थानीय समयअनुसार मंगलबार राति १२ बजेर ३ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । भूकम्पको तीव्रता ३.७ रेक्टर स्केल मापन गरिएको छ ।…