Live on
Your Voice, Your Power
वाशिंटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्विट्जरल्यान्डमा भएको वार्तापछि इरानले सम्झौताको पालना नगरे वा उचित व्यवहार नदेखाए आफूहरू फेरि कारबाही गर्न तयार रहेको बताएका छन्। ट्रम्पले भने, ‘यदि इरान आफ्ना प्रतिबद्धतामा अडिग रहँदैन भने मैले जे गर्नुपर्छ, त्यही गर्नेछु।’ उनले इरानसँग आफू वा अमेरिकामाथि दबाब सिर्जना गर्ने कुनै प्रभावकारी क्षमता नरहेको पनि दाबी गरे। हालैका घटनापछि…