Live on
Your Voice, Your Power
एजेन्सी- नोवेल पुरस्कार विजेता तथा स्ट्यानफोर्ड बायोफिजिस्ट माइकल लेविटले अब कोरोना भाइरसको असर कम हुँदै जाने बताएका छन् । लस एन्जलस टाइम्ससँगको कुराकानीमा माइकलले भनेका छन्, 'अहिले पनि भनिएजस्तो भयावह छैन । हरेक क्षेत्रमा डर, त्रास, चिन्ताको वातावरण छ । उच्चतम अवस्थामा कोरोना भाइरसको असर पुगिसकेको छ । अब यो बिस्तार कम हुँदै जान्छ ।'…