अमेरिका / क्यानडा « Khabarhub

ट्रम्पले दिए मोदीलाई यस्तो चेतावनी

वाशिङटन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नीतिलाई लिएर चेतावनी दिएका छन् । उनले ट्वीट गर्दै अमेरिकी उत्पादनमा भारतको तर्फबाट लगाइने भारी कर अब स्वीकार्य नहुने जनाएका छन् । उनले आगामी दिनमा भारतविरुद्ध कुनै कदम चाल्न सक्ने ट्वीटद्वारा संकेत गरेका छन् । ट्रम्पको ट्वीटमा भनिएको छ,‘‘भारतले लामो समयदेखि अमेरिकी उत्पादनमा कर लगाइरहेको…