Live on
Your Voice, Your Power
न्यूयोर्क– अमेरिकाका लागऔषध नियन्त्रण गर्ने प्रहरीले न्यूयोर्क एण्ड न्यू जर्सी बन्दरगाह क्षेत्रमा कोलम्बियाबाट ल्याइएको डेढ टन (१३७०.७८ किलोग्राम) लागूऔषध कोकिन बरामद गरेको छ । न्यू जर्सी राज्यको नेवार्क शहरको बन्दरगाहमा प्रहरीले कोलम्बियाको बुएनाभेन्टुरा शहरबाट बेल्जियम लैजानका लागि अघिल्लो महिना अमेरिकी बन्दरगाहमा ल्याइएको पानीजहाजको कन्टेनरमा लागूऔषध बरामद गरेको हो । ड्राइफ्रुट राखिएको भनिएको सामानको कन्टेनरमा टाँचा…