अमेरिका / क्यानडा « Khabarhub

लाग्नसक्छ अमेरिकामा संकटकाल : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि राष्ट्रिय संकटकालको घोषणा गर्नसक्ने चेतावनी दिएका छन् । कङ्ग्रेसले पारित गरेको सरकारी खर्चसम्बन्धी विधेयकमा आफूले हस्ताक्षर गर्ने तर मेक्सिकोसँगको सीमामा पर्खाल लगाइछाड्ने ट्रम्पको अठोट छ । कङ्ग्रेसले अत्यधिक बहुमतबाट पारित गरेको सरकारी खर्चसम्बन्धी विधेयकमा सीमा सुरक्षाका लागि खर्च छुट्याइएको भएपनि मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनका लागि…