Live on
Your Voice, Your Power
काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको काबुल बिमानस्थलमा मानवीय क्षतिको जोखिम कायमै रहेको बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजार जनाको उद्धार गरिए पनि धेरै अमेरिकीहरु उद्धारकै पर्खाइमा रहेको उल्लेख गरे । ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका बाइडेनले सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचामा अवरोध भए…