Live on
Your Voice, Your Power
काठमाडौँ– जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको पदभार सम्हालेका छन् । बाइडेनले बाइबललाई साक्षी राखेर सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट पद तथा गोपनीयताको शपथ लिएसँगै पदभार सम्हालेका हुन । बाइडेनसँगै अमेरिकाको उपराष्ट्रपतिमा कमला ह्यारिसले सपथ लिएकी छिन । उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिएकी हुन्। सपथ लिइसकेपछि सम्बोधनका क्रममा राष्ट्रपति…