Live on
Your Voice, Your Power
काठमाडौं- अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मोरिसनलाई बर्खास्त गर्न माग गर्दै नागरिक सडकमा उत्रिएका छन् । सिड्नी, मेलबर्न, ब्रिसबन लगायतका शहरमा ‘युनि स्टुडेन्टस फर क्लाइमेट चेन्ज’ नामक संस्थाले प्रदर्शनको आयोजना गरेको थियो । प्रदर्शनकारीहरुले ‘स्याक स्कोमो’ अर्थात स्कट मरिसनको बर्खास्ती लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका थिए। लगातारको आगलागीका कारण जनजीवन अझै प्रभावित रहेको अवस्थामा जलवायु परिवर्तनका लागि प्रभावकारी…