एसिया Archives | Page 12 of 156 | Khabarhub Khabarhub

इण्डोनेशियामा सञ्चालित चिनियाँ खनिज कम्पनी वन फँडानीमा संलग्न

जकार्ता- इण्डोनेशियामा सञ्चालित चिनियाँ खनिज कम्पनीले व्यापक वन फँडानी गरेको पाइएको छ । इण्डोनेशियामा निकेल धातुको उत्खनन् गर्न सञ्चालित चिनियाँ कम्पनीहरु वनफँडानीमा संलग्न रहेको पाइएको हो । पछिल्लो समय विद्युतीय सवारीमा बढी प्रयोग हुने भएका कारण निकेललाई निकै नै महत्वपूर्ण मानिन्छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था क्लाइमेट राइट्स इन्टरनेशनलले जारी गरेको प्रतिवेदनमा इण्डोनेशियामा चिनियाँ कम्पनीले गर्ने…