Live on
Your Voice, Your Power
अर्बिल– इराकस्थित एक अमेरिकी सैन्य शिविरमा रकेट आक्रमण भएको छ । इराकको उत्तरी किर्कुक शहरमा अमेरिकी सैनिक रहेको शिविरलाई लक्षित गरी कट्युसा रकेट आक्रमण भएको समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी सैनिक तथा इराकी सुरक्षा फौज समेत रहेको के १ शिविरमा गराइएको रकेट आक्रमणमा कुनै मानवीय क्षति नभएको समाचारमा जनाइएको छ । शिविरबाट ५…