एसिया « Khabarhub

कजाकिस्तानमा राजधानीको नाम परिवर्तन गर्ने घोषणा, विरोध गर्ने २० जना पक्राउ

कजाकिस्तान– कजाकिस्तानको राजधानीको नाम अस्तानालाई परिवर्तन गरी नूरसुल्तान राख्ने सरकारको घोषणाको विरोधमा अस्तानामा प्रदर्शन गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ । विगत ३० वर्षयता राष्ट्रपतिको रुपमा रहेका नूरसुल्तान नजरबयेभले गत मंगलबार एकाएक राजीनामा दिएपछि उनको स्थानमा राष्ट्रपति बन्न आएका कशिम जोमार्त तोकायेभले पूर्व राष्ट्रपतिको सम्मानमा राजधानीको नाम नूरसुल्तान राख्ने घोषणा गरेपछि अस्तानाको मेयर कार्यालय…