एसिया Archives | Page 25 of 164 | Khabarhub Khabarhub

भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गर्दै यूएई

नयाँ दिल्ली- संयुक्त अरब इमिरेट्स (यूएई) ले भारतमा ५० अर्ब डलरसम्म लगानी गर्नेबारे विचार गरिरहेको छ । भारत यूएईको दोस्रो ठूलो व्यापारिक साझेदार मुलुक हो । भारत अहिले विश्वमै सबैभन्दा तीव्र गतिमा बढिरहेको अर्थतन्त्र हो । यस्तोमा सबै देश र कम्पनीहरुले भारतको वृद्धिबाट फाइदा लिन त्यहाँ धमाधम लगानी खन्याइरहेका छन् । लगानीसम्बन्धी प्रारम्भीक प्रतिज्ञा चाँही…