Live on
Your Voice, Your Power
नयाँ दिल्ली- हिन्द प्रशान्त क्षेत्रलाई खुला, स्वतन्त्र र समृद्ध बनाउन जापान र भारत सहमत भएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित मन्त्रीस्तरीय सुरक्षा बैठकका क्रममा समावेशिता र विधिको शासनका आधारमा यस क्षेत्रमा थप सहकार्य गर्न दुई मुलुक सहमत भएका हुन् । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर र उनका जापानी समकक्षी योशिमासा हायाशी सहभागी रहेका…