Live on
Your Voice, Your Power
काठमाडौँ- रानीले लाउने पहिरन लगाएको भन्दै थाइल्याण्डमा एकजना अभियन्तालाई दुई वर्षको जेल सजाय सुनाइएको छ । सन् २०२० मा थाइल्याण्डमा भएको प्रदर्शनका क्रममा थाई रानीले लगाउने गुलाबी रंगको पहिरन लगाएको भन्दै २५ वर्षे अभियन्ता जातुपोर्न ‘न्यू’ साएउएङलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको हो । उनीमाथि सन् २०२० मा राजधानी बैंककमा आयोजित प्रदर्शनका क्रममा रानीले…