Live on
Your Voice, Your Power
काठमाडौँ- चीनले रुसलाई टाइटेनियम उत्खननका लागि सहयोग गर्ने भएको छ । यसका लागि खनिजसम्बन्धी चीनको सरकारी कम्पनी र रुसी अधिकारीबीच छलफल चलिरहेको बताइएको छ । उत्तरी ध्रुव वरिपरी सुमेरु वृत्तमा पर्ने रुसको कोमी गणतन्त्रमा रहेको पिझेम्स्कोए टाइटेनियम र क्वार्ज सञ्चितीको उत्खनन् गर्न रुसले चीनसँग सहयोग मागेको हो । ‘रुसी महासंघको सुमेरु क्षेत्रमा विकास र सन्…