Live on
Your Voice, Your Power
सोल–दक्षिण कोरियाको येओसु सहरमा रहेको एक पेट्रोकेमिकल प्लान्टमा विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ । विष्फोटमा परी अन्य चारजना घाइते भएका छन् । मृत्यु हुनेमा त्यहाँ कार्यरत कामदार रहेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । येओचुन एनसीसी (वाईएनसीसी)मा रहेको प्लान्टमा सो विष्फोट भएको अधिकारीहरुले बताएका छन् । सफाइ गर्ने क्रममा प्लान्टमा रसायन चुहावट हुदाँ विष्फोट…