Live on
Your Voice, Your Power
काठमाडौं- फिलिपिन्सका एक ११ वर्षीय बालक घन्टौँसम्म फ्रिजभित्र बसेर पहिरोबाट बच्न सफल भएका छन् । न्यू योर्क पोस्टका अनुसार बेबे शहरमा सीजे जस्मे नाम गरेका ती बालक आफ्नो परिवारसँग घरमा बसेका थिए । त्यही बेला ठूलो माटोको पहिरोले उनीहरूको घर पुरेको थियो । पहिरोले घर पुर्न थालेपछि ११ वर्षीय ती बालकले तत्काल फ्रिजभित्र पसेका…