एसिया Archives | Page 76 of 164 | Khabarhub Khabarhub

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको संख्या १८८ पुग्यो

गाजा (एएनआई)- इजरायली हवाई आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १८८ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व सोमबार आठौँ दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५५ बालबालिका रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । [caption id="attachment_270160" align="alignnone" width="1800"] तस्वीर : एपी[/caption] इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा थप एक हजार…