एसिया Archives | Page 8 of 164 | Khabarhub Khabarhub

दुई छोरीसहित एक वर्षदेखि भारतको गुफामा बसेकी रुसी महिला !

कर्नाटक - भारतमा एक रुसी महिला दुई छोरीको साथमा एक वर्षदेखि गुफामा बसिरहेको अवस्थामा फेला परेकी छन्। दक्षिणी कर्नाटकाको सामातीर्थ पहाडमा प्रहरीले गस्ती गरिरहेको समयमा ९ जुलाइको दिन उनीहरुलाई फेला पारेको हो। आठ वर्ष अघि भिषा सकिएकी निना कुटिना नामकी उनी एक वर्ष अघिदेखि त्यहाँ बसिरहेको प्रहरीले जानकारी दिएको हो। झरनामा नुहाउदै, पेन्टिङ गर्दै र…