एसिया « Khabarhub

इरानी सुपरट्यांकरले तोड्यो अमेरिकी नाकाबन्दी

तेहरान- इरानको नेशनल इरानियन ट्यांकर कम्पनीको एक भीएलसीसी सुपरट्यांकरले अमेरिकी नाकाबन्दी छल्दै एसिया–प्रशान्त क्षेत्रमा प्रवेश गरेको छ। अल जजीराका अनुसार ह्यूज नामको उक्त जहाजले करिब १.९ मिलियन ब्यारेल कच्चा तेल बोकेको छ, जसको मूल्य झण्डै २२० मिलियन डलर रहेको बताइएको छ। यो ट्यांकर पछिल्लो पटक श्रीलंकाको आसपासमा देखिएको थियो । हाल इन्डोनेसियाको लोम्बोक जलडमरूमध्य हुँदै…