Live on
Your Voice, Your Power
तेहरान- इरानका दिवङ्गत सर्वोच्च नेता आयातुल्ला अली खामेनीको उत्तराधिकारी चयन प्रक्रियामा महत्त्वपूर्ण प्रगति भएको बताइएको छ । तेहरानस्थित मेहर समाचार एजेन्सी (एमएनए) का अनुसार इरानको शक्तिशाली धार्मिक निकाय ‘एसेम्बली अफ एक्सपर्ट्स’ भित्र खामेनीको उत्तराधिकारीको विषयमा बहुमत सहमति बनेको जनाइएको छ, यद्यपि औपचारिक घोषणा भने अझै हुन बाँकी रहेको छ । एसेम्बली अफ एक्सपर्ट्सका सदस्य मिरबाकेरीलाई…