Live on
Your Voice, Your Power
काठमाडौँ- चिसो बढेसँगै भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अति खराब पाइएको छ । दिल्ली विश्वविद्यालय नजिकको क्षेत्रमा धुँवाको स्तर बढेको जनाइएको छ । यससँगै सो क्षेत्रमा वायुको गुणस्तर सूचकाङ्क (एक्युआई) ३१४ मा पुगेको छ । नोएडामा ३५१ तथा गुरुग्राममा १५६ एक्युआई रहेको पाइएको छ । गत बुधबार वायु गुणस्तर व्यवस्थापन आयोगले दिल्लीको समग्र वायुको…