भारत / चीन / सार्क Archives | Page 137 of 343 | Khabarhub Khabarhub

पाकिस्तानमा गहुँको उत्पादन अपेक्षा भन्दा कम, मूल्य आकासियो

काठमाडौं– आर्थिक एवम् राजनीतिक संकटमा परेको पाकिस्तानमा गहुँको मूल्य आकासिएको छ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न आपूर्ति चक्रमको समस्या र पूर्वी युरोपमा रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पाकिस्तानमा गहुँको मूल्य बढेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाहेक पाकिस्तानमा यो वर्ष अपेक्षाभन्दा कम मात्र गहुँ उत्पादन हुने देखिएको जनाइएको छ । एएनआईका अनुसार पाकिस्तानले…