Live on
Your Voice, Your Power
काठमाडौं– ईश्वरको निन्दा गरेको भन्दै गत वर्ष एक श्रीलंकाली नागरिकलाई कुटेर मार्ने ६ जनालाई पाकिस्तानको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानको लाहौर शहरमा रहेको प्रतिआतंकवाद अदालतले उनीहरुलाई श्रीलंकाली नागरिक प्रियन्था कुमारा दियावदनाको हत्या गरेको अभियोगमा मृत्युदण्ड सुनाएको हो । यीबाहेक घटनामा संलग्न नौ जनालाई जन्मकैद र एक जनालाई ५ वर्षको र अरु ७२ जनालाई…