भारत / चीन / सार्क « Khabarhub

भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै

एजेन्सी - भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गरेका थिए । यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका…