भारत / चीन / सार्क « Khabarhub

भारतीय प्रधानमन्त्री मोदीले गरे विन्टर गेम्सको उद्घाटन

श्रीनगर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'खेलो ईन्डीया विन्टर गेम्स' को दोस्रो संस्करणको उद्घाटन गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रुपमा भिडियो मार्फत खेलको उद्घाटन गरेसँगै जम्मूकाश्मीरस्थित गुलमार्गमा प्रतियोगिता शुरू भएको छ । सो अवसरमा मोदीले जम्मू काश्मीर शीत खेलका लागि केन्द्रविन्दु बन्ने विश्वास व्यक्त गरे ।  विन्टर गेम्स ले जम्मू काश्मीर शान्ति र विकासका…