भारत / चीन / सार्क « Khabarhub

भारतमा घट्दै संक्रमण दर, २४ घण्टामा ४४ हजार संक्रमित

काठमाडौँ- भारतमा कोरोना भाइरसको संक्रमण दर घट्दै गएको छ । दुई महिनाअघि एकैदिन एक लाख हाराहारीसम्म संक्रमित भेटिएका भारतमा अहिले यो संख्या औषत ४० हजारमा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ हजार ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ ।…