भारत / चीन / सार्क Archives | Page 254 of 340 | Khabarhub Khabarhub

नेपाल–चीन सम्बन्धको ६५औँ वर्षगाठ : एक चीन नीतिमा प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई पत्र लेख्दै नेपाल एक चीन नीतिमा प्रष्ट रहेको बताएका हुन् । चीनका  राष्ट्रपति सी चिनफिङ र  प्रधानमन्त्री लि खछ्याङलाई  बेग्लाबेग्लै बधाई सन्देश…