भारत / चीन / सार्क « Khabarhub

भारतमा २४ घण्टामा १५ हजार ३५३ जनामा संक्रमण, ७६ जनाको मृत्यु

काठमाडौँ-  भारतमा १ करोड १२ लाख ४४ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ हजार ३५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड १२ लाख ४४ हजार ६२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७६ जनाको मृत्यु भएको छ । योसँगै…