Live on
Your Voice, Your Power
बीबीसी- हङ्कङमा प्रजातन्त्र पक्षधर सांसदहरूले सामूहिक राजीनामा दिएपछि चीन सरकारले त्यो कदमको निन्दा गरेको छ। उनीहरूको सामूहिक राजीनामालाई चीनले हङ्कङमा चिनियाँ अधिकारलाई “खुला चुनौती” दिइएको अर्थमा बुझेको छ। चार सांसदलाई राष्ट्रिय सुरक्षाका लागि जोखिम भएको ठहर गर्दै पदमुक्त गरिएपछि अधिकांश विपक्षी सांसदहरूले राजीनामा दिएका थिए। धेरैले हङ्कङको सीमित प्रजातन्त्र अहिले सङ्कटमा परेको भन्ठानेका छन्। के…