Live on
Your Voice, Your Power
काठमाडौँ- भारतको मध्यप्रदेशमा पनि आजबाट रातको समयमा कर्फ्यू लागु गरिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि मध्यप्रदेश सरकारले केही शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो । इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम शहरमा आजदेखि राति १० बजेदेखि बिहान ६ बजेसम्म हिडडुल गर्न पाइने छैन । तर, अत्यावश्यक सेवामा…