भारत / चीन / सार्क « Khabarhub

बिहार विधानसभा निर्वाचन :  विपक्षी गठबन्धनलाई सुरूवाती अग्रता

एजेन्सी- भारतको बिहार विधानसभा चुनावअन्तर्गत मतगणनामा विपक्षी गठबन्धनले सुरूवाती अग्रता लिएको छ । बिहान ८ बजेबाट सुरू भएको मतगठनामा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) पछि परेको छ। २४३ सिटका लागि भएको मतदानमा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी)को गठबन्धनले ११८ सिटमा अग्रता लिएको छ। भाजपा ९२ र अन्य दल पाँच सिटमा अघि देखिएका…