भारत / चीन / सार्क « Khabarhub

बिहारमा ट्रक दुर्घटना हुँदा ९ को मृत्यु

बिहार- भारतको बिहार राज्यको भागपुर जिल्लामा ट्रक दुर्घटनामा हुँदा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुने लकडाउनले अलपत्र परेर घर फर्किरहेका मजदूर थिए । दुर्घटनाबारेमा जानकारी दिँदै स्थानीय प्रहरीले भन्यो, 'यी सबै जना एउटै ट्रकमा थिए, ट्रक बसँग ठोक्किँदा ट्रक पल्टियो । यो दुर्घटना मङ्गलबार बिहान ६ बजे नेशनल हाइवे नम्बर ३१ को अम्भो…