Live on
Your Voice, Your Power
पाकिस्तान– पाकिस्तानमा गराइएको आत्मघाती बम आक्रमणमा ८ जनाको ज्यान गएको छ । उत्तर पश्चिम पाकिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा बुर्का लगाएकी महिला आत्मघातीले बम आक्रमण गराएको अधिकारीले जनाएका छन् । आक्रमणमा अरु २६ जना घाइते भएको जनाइएको छ । आत्मघाती बम आक्रमण हुनु केही समय अघि नजिकैको प्रहरी चौकीमा गराइएको छुट्टै आक्रमणमा अरु २ प्रहरी…