Live on
Your Voice, Your Power
काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी महाराष्ट्रमा हुने चुनावका लागि एक हप्ता प्रचारमा खट्ने भएका छन् । चुनावी प्रचारका लागि उनले अक्टोबर १३ देखि १८ तारिख नै तय गरेका छन् । आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवारहरुलाई विजयी गराउन उनी चुनावी अभियानमा सहभागी हुने भएका हुन्। शुक्रबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री तथा भाजपा…