भारत / चीन / सार्क « Khabarhub

भारतको आलोचना गर्दै पाकिस्तानी प्रधानमन्त्रीले गरे नेपालसँगको सिमा विवादको चर्चा

काठमाडौं- भारतको नेपाल र चीनसँग सीमा विवाद चर्किरहँदा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत छिमेकी देशहरूका लागि खतरा बनेको बताएका छन्। समाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा राख्दै प्रधानमन्त्री खानले भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारलाई 'हिन्दुवादी फासीवादी' सरकार भएको आरोप लगाएको बीबीसी हिन्दीले जनाएको छ। वर्षौदेखि नेपाल र भारत बीच जारी सीमा विवाद भारतले एकतर्फी रूपमा…