भारत / चीन / सार्क Archives | Page 299 of 345 | Khabarhub Khabarhub

शान्ति सम्झौता अनुसार तालिबान बन्दी रिहा गर्न सकिन्न : अफगान राष्ट्रपति

काबुल– अफगान राष्ट्रपति अशरफ घानीले अमेरिका र तालिबानबीच भएको नयाँ सम्झौताको प्रमुख विषयका रुपमा रहेको हजारौं तालिवान विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको स्पष्ट पारेका छन् । शान्तिको मार्गमा गतिरोध ल्याउन सक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको बताए । सम्झौताको एउटा बुँदामा तालिबानले बन्धक बनाएका १ हजार…