भारत / चीन / सार्क « Khabarhub

लकडाउन गरेकोमा भारतीय प्रधानमन्त्री मोदीले माफी मागे

काठमाडौं- भारतका दशौँलाख गरिबहरूलाई ठूलो असर पार्नेगरी 'लकडाउन' गरिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले माफी मागेका छन्। चार घण्टाको मात्र पूर्वसूचना दिएर कडा बन्देजको घोषणा गरिएपछि भारतमा त्यसको तयारीलाई जोडेर उक्त कदमको निकै आलोचना भएको छ। एक अर्ब तीस करोड जनसङ्ख्या भएको भारतमा लकडाउनले धेरैलाई भोको र बेरोजगार पारेको छ। साप्ताहिक रेडिओ सम्बोधनमा आइतवार मोदीले भने: "मलाई…