Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरसको जोखिमबाट जोगिनका लागि आइतबार भारतमा जनता कर्फ्यू लागू हुँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आइतबारका दिन जनता कर्फ्यू लागू हुने भएको हो । भारत सरकारले कोरोना भाइरसविरुद्ध सचेतना जगाउन भारतीय नागरिकलाई घरबाहिर ननिस्की सरकारको निर्देशनको पालना गर्न आग्रह गरेको छ । सरकारले मानिसहरुलाई आइतबारका दिन अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन भनेको…