Live on
Your Voice, Your Power
काठमाडौं- चीनमा सेवा क्षेत्रको विस्तारमा सुस्तता आएको छ । चिनियाँ सेवा क्षेत्रको गतिविधि मापन गर्ने रेटिङडग नामक निजी सूचक डिसेम्बर महिनामा ५२.० मा झरेको छ । अघिल्लो महिना यो ५२.१ मा रहेको थियो । वाल स्ट्रिट जर्नलका अनुसार यो सूचक ५० भन्दा कम भए सेवा क्षेत्रमा सङ्कुचन आएको मानिन्छ भने ५० भन्दा बढी भए विस्तार…