युरोप « Khabarhub

जेलमुक्त भएलगत्तै बेलायतमा अन्धाधुन्ध चक्कु प्रहार गर्ने सन्दिग्धको मृत्यु

काठमाडौं - जेलमुक्त भएलगत्तै लन्डनको स्ट्रीथम हाई रोडमा मानिसहरूलाई अन्धाधुन्ध चक्कु प्रहार गर्ने एक सन्दिग्ध प्रहरी कारबाहीमा मारिएका छन। सुदेश अम्मान नाम गरेका २० वर्षीय व्यक्ति झन्डै एक साताअघि मात्र कारागारबाट छुटेको बेलायती प्रहरीले जनाएको छ। आतङ्कवादसम्बन्धी अभियोगमा जेल परेका अम्मान तीन वर्ष चार महिनाको जेल सजायमा आधा कैद भुक्तान गरी एक साताअघि कारागार मुक्त…