युरोप « Khabarhub

बेलायतमा भारतीय लगानी : लन्डनबाहिर तीव्र विस्तार

काठमाडौं- भारत र बेलायतबीचको आर्थिक सम्बन्ध अब लन्डन शहरमा मात्र सीमित नरही बेलायतका विभिन्न क्षेत्रीय अर्थतन्त्रहरूसम्म विस्तार हुन थालेको छ। विशेष गरी बेलायतको मिडल्याण्ड्स र उत्तरी क्षेत्रहरूमा भारतीय कम्पनीहरूले आफ्नो उपस्थिति बढाउँदै व्यापक रोजगारी सिर्जना गरिरहेका छन्। ग्राण्ट थोर्नटन युकेले भारतीय उद्योग परिसंघ र इन्डिया ग्लोबल फोरमसँगको सहकार्यमा सार्वजनिक गरेको १३औँ 'इन्डिया मिट्स ब्रिटेन ट्र्याकर'…