युरोप Archives | Page 16 of 139 | Khabarhub Khabarhub

महिलालाई उच्च शिक्षाबाट बञ्चित गर्ने तालिबानको घोषणाको ईयूद्वारा निन्दा

काठमाडौँ- महिलालाई विश्वविद्यालय शिक्षाबाट बञ्चित गर्ने तालिबानको कदमको युरोपेली युनियन ईयूले निन्दा गरेको छ । ईयूका विदेश मामिला प्रमुख जोसेफ बोरेलले उच्च शिक्षाबाट महिलालाई बञ्चित गर्ने तालिबानको कदमको निन्दा गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् तालिबानको कदमको निन्दा गर्दै यसले महिलाहरुको अधिकार उल्लङ्घन भएको र यस कदमका कारण अफगान समाजमा महिलाले पु¥याउने योगदानबाट समेत…