समाचार/विश्लेषण Archives | Khabarhub Khabarhub

युद्धग्रस्त गाजामा सहायता संस्थाबीच सम्झौता रद्द

काठमाडौं – एक अमेरिकी परामर्श फर्मले युद्धग्रस्त गाजामा अनिकालको अवस्था बिग्रँदै जाँदा जारी सम्झौता रद्द गरेको छ । खाद्यान्न र मानवीय आपूर्ति वितरण गर्न स्थापित विवादास्पद अमेरिकी र इजरायल समर्थित सहायता संस्थासँगको सम्झौता रद्द गरिएको सीएनएनले उल्लेख गरेको छ । अमेरिकी परामर्श फर्म बोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) र सहायता वितरण गर्ने गाजा ह्युमनिटरियन फाउण्डेशन (जीएचएफ)…