अफ्रिका Archives | Page 34 of 45 | Khabarhub Khabarhub

कोरोना भाइरस : विश्वभर ५१ लाख ८८ हजार संक्रमित, ३ लाख ३४ हजारको मृत्यु

काठमाडौं- साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीबाट विश्वभर ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना संक्रमित भएका छन् । २० लाख ७८ हजार २०४ जना संक्रमण मुक्त भएका…