अफ्रिका Archives | Page 39 of 46 | Khabarhub Khabarhub

कङ्गोमा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

किन्सासा– कङ्गोको राजधानी शहर किन्सासामा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि ३० जनाले ज्यान गुमाएका छन् । अंगोलाको सीमा क्षेत्रीय कङ्गोली शहर लुफुतर्फबाट आइरहेको बस किन्सासा नजिकै दुर्घटनामा परेको थियो । राजमार्गमा गुडिरहेको बस अकस्मात दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनामा…