Live on
Your Voice, Your Power
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि लागेको पछिल्लो बलात्कारको आरोपको खण्डन गरेका छन् । सन् १९९० को मध्यतिर एक डिपार्टमेन्ट स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको ट्रम्पको भनाइ छ । ट्रम्पले आफूले ई. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन बलात्कारको आरोप लगाएको टिप्पणी गरेका…