Live on
Your Voice, Your Power
वाशिंटन - अमेरिका र चीन दुवैले एक आपसमा ‘ट्यारिफ’को घोषणा गरेको तेस्रो दिनसम्म विश्वको शेयर बजारमा असर देखिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई थप चेतावनी दिएका छन्। राष्ट्रपति ट्रम्पले चीनले आफ्नो कुरामा अडिग रहेमा थप ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका हुन्। सोमबार ह्याइट हाउसमै आफ्नो कुरा राख्नेक्रममा राष्ट्रपति ट्रम्पले वार्ताका नाममा आफ्ना कुनै घोषणा…