अमेरिका / क्यानडा Archives | Page 28 of 175 | Khabarhub Khabarhub

शपथ अगाडि नै ट्रम्पको निर्णय विवादमा : गेयट्जले महान्यायाधिवक्ता छोडेपछि बियोन्डी नियुक्त

न्युयोर्क - अमेरिकी राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प पदमा प्रवेश गर्नु अगाडि नै विवादमा परेका छन्। उनले चयन गरेका महान्यायाधिवक्ता मार्क गेयट्जले सो पदमा नरहने निर्णय गरेपछि उनको स्थानमा पाम बोयन्डीलाई ट्रम्पले चयन गरेका हुन्। गेयट्जमाथि यौन दुर्व्यवहार, अवैध औषधी व्यापार लगायत अनेकौँ अभियोग लागेका छन्। संसद र अमेरिकी सञ्चार क्षेत्रमा उनको विरुद्धमा आवाज उठेको…